एक करोडको स्मृति कोष स्थापना, एम्बुलेन्स सञ्चालन गर्न १० लाख प्रदान

January 30, 2019   Filed under Report Update
गत वर्ष दिवङ्गत हुनु भएका संविधानसभाका पूर्व सदस्य शिक्षा सेवी डा बाबुराम पोखरेलको स्मृतिमा उहाँको परिवारले १ एक करोडको अक्षयकोष स्थापना गरेको छ । डा बाबुराम पोखरेल स्मृति समाजद्धारा आज राजधानीमा आयोजित

बलात्कार घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ

January 20, 2019   Filed under Report Update
सामूहिक बलात्कारको घटनामा सर्वोच्च अदालतवाट २०७२ फागुन ३० गतेको फैसला अनुसार ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका मुख्य अभियुक्त बिजौरी गाबिस-५ घर

अवैध लागूऔषध सहित पक्राउ

January 20, 2019   Filed under Report Update
र्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा, पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित

कटुवा पेस्तोल सहित पक्राउ

January 20, 2019   Filed under Report Update
सिराहा नगरपालिका-९ ठेगी बस्ने २९ वर्षीय प्रमोद यादवलाई कटुवा पेस्तोल १ थान सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका-२१

जुवातास खेलिरहेका १३ जना पक्राउ

January 20, 2019   Filed under Report Update
कागेश्वरी मनहरा नगरपालिका-४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा मनिष श्रेष्ठ समेत ९ जनालाई नगद १७ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार

कुटपिट गर्ने पक्राउ

January 20, 2019   Filed under Report Update
कुटपिट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ ठमेलबाट ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराज महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले

फरार प्रतिवादी पक्राउ

January 20, 2019   Filed under Report Update
सर्वोच्च अदालतको २०५६ कात्तिक २० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बारा करैयामाई गाउँपालिका-४ बस्ने ७२ वर्षीय मनिर मियाँ अंसारीलाई शुक्रबार

भन्सार छलि ल्याएको अवैध सामान बरामद

January 20, 2019   Filed under Report Update
बारा निजगढ नगरपालिका-९ स्थित शहिदचोकबाट भन्सार छलि ल्याएको करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको बाथरुममा प्रयोग हुने विभिन्न सामानहरु शुक्रबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको

समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

January 20, 2019   Filed under Report Update
महानगरीय प्रहरी वृत्त दरवारमार्गको सहकार्यमा सामुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको क्षेत्रभित्र पर्ने विभिन्न वित्तिय संघसंस्था अन्तर्गत सहकारी संस्था,

“राईड टु कोशीटप्पु” को आयोजना हुने

January 15, 2019   Filed under Report Update
सन्तोष् भट्टराई, समाचार कक्ष । स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथपहिलो पटक  उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते