असार १३ देखि प्रदर्शन हुँदैछ ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’

June 5, 2019   Filed under Cinema
कृष्ण भट्टराई, पेज३नेपाल । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार