७ बर्ष पछि जेम्सको सांगीतिक एल्बम “क्रम” बजारमा

March 26, 2018   Filed under संगीत
बम भोले बम ___ हरेक बर्ष शिबरात्रीको दिन यो गीत बजेकै हुन्छ नेपाली रेडियो अनि टिभीहरुमा । गायक जेम्स प्रधानको यो गीतले नेपाली संगीत पारखीहरुलाई स्रष्टा संग अझ नजिक ल्याउन मद्दत पुर्याउछ