गायक अनिल शिंह पनी लागे रेष्टुरेन्ट ब्यबसाय तर्फ

January 14, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


शुक्रबार एक कार्यक्रमको आयोजना गरी गायक अनिल शिंहले बानेश्वर रत्न राज्य बिधालय अगाडी रहेको सेन्ट्रल क्याफेमा आफू नयाँ बर्ष २०१९ बाट आबद्ध रहेको जनाएका छन् ।

रात्रीकालिन एक समारोहको आयोजना गरी सेन्ट्रल क्याफे स्थापना को ३ बर्ष पुगेको जनाइएको थियो । ३ बर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सभाषद् एबम गायिका कोमल ओलीले उपस्थित सबैलाई केक ख्बाएकी थिइन् ।

रात्रीकालिन कार्यक्रममा गायक शिंहले आफ्ना गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन पु्र्याएका थिए ।